ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा दुई करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको अनुमान


एबीसी न्यूज
असार १२, २०७७ शुक्रबार  ९ : ३६ बजे

काठमाडौं, १२ असार । अमेरिकाको सेन्टर फर् डिजिज कन्ट्रोल (सीडीसी) ले दुई करोडभन्दा धेरै अमेरिकीमा कोरोना भाइरसको सङ्क्रमण भइसकेको हुनसक्ने अनुमान गरेको छ ।

सीडीसीका निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले‌ बिहीबार सञ्चारमाध्यमसँग भने, एक जनामा कोरोना सङ्क्रमण भएको रिपोर्ट हुँदा थप १० जनामा सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छौँ ।

साथै सीडीसीले अमेरिकामा कोरोना महामारीबाट कैयौँ युवा प्रभावित भएको जनाएको छ । यस्तो हुँदा सङ्क्रमित व्यक्तिको मृत्यु हुने सङ्ख्यामा कमी आउने सीडीसीले भनेको छ ।

सीडीसीका सङ्क्रामक रोग विशेषज्ञ डा. जोय बटलरका‌ अनुसार युवाहरु कोरोना महामारीको चपेटामा पर्नुको कारण उनीहरु महामारीप्रति अन्य उमेर समूहका व्यक्ति जस्तै सजग नहुनु हो ।

सीडीसीले युवामा कोरोना महामारीबारे जागरुकता बढाउन टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्ने विषयमा सोचिरहेको जनाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा २५ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् भने अहिलेसम्म एक लाखभन्दा धेरैको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com