ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा थप ४० जना संक्रमण मुक्त : जिल्लामा निको हुनेको संख्या ३७२ पुग्यो


एबीसी न्यूज

रौतहट, ७ असार । रौतहटमा कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार साँझ थप ४० जना घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ सय ७२ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या भने १ हजार ९४ जना पुगेको छ । ति मध्ये अहिले पनि ७ सय २२ जनाको विभिन्न स्थानमा रहेको आइसोलेसनमा उपचार भइरहेको छ ।

गौर नगरपालिकाको गौर नसिङ्ग इन्स्टिच्युटको आइसोलेनबाट विभिन्न नगरपालीकाका ३९ जना पुरुष र १ जना महिला संक्रमण निको भएर घर फर्केको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण साहले बताउनुभायो । आइसोलेसनबाट डिस्चार्ज गरिएका ४० जनाको हेंटौडास्थित प्रयोगशालामा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

त्यहाँ रहेका सबै घर फर्किपछि आइसोलेसन खाली भएको छ । दुई दिन अघि जिल्लाको परोहा नगरपालिकाले स्थापना गरेको आइसोलेसन बसेका ६१ जना र राजपुरमा रहेको आइसोलेसनबाट ७६ जना संक्रमित निको भएर घर फर्केका थिए । उनीहरुको पीसीआर परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
जिल्लाको गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट १ सय १० संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले विभिन्न क्वारेन्टाइनहरुमा १ हजार ९ सयलाई राखिको छ । उनीहरुको स्वाबको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासनका सुब्बा रामनरेश साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com