ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

कांग्रेसले गन्हाएको सिनो बोकेर हिँडेको छ – सचिव भट्टराई


sharan sharan
मंसिर १६, २०७४ शनिबार  ६ : १४ बजे

धनकुटा, १६ मंसिर –नेकपा एमालेका सचिव योगेस भट्टराईले कांग्रेसले लोकतान्त्रिक गठबन्धनको नाममा अहिले मरेको पशुको सिनो बोकेको आरोप लगाएका छन् ।
एमाले पाख्रीबास नगर कमिटीले आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन । उनले सभालाई सम्बोधन गर्दै भने, ‘पञ्चायतको अवशेषको रुपमा रहेको राप्रपा प्रजातान्त्रिक जस्ता गन्हाएको सिनो बोकेर कांग्रेस आफै नाकमुख थुन्दै हिँडिरहेको छ । वीपीलाई जेल र भीमनारायणलाई मृत्युदण्ड दिनेका सन्तानलाई बोकेर हिँड्नु इतिहास बिसर्नु हो ।’ भट्टराईले कांग्रेसले अब पराजय स्वीकार गरेर बस्नुको विकल्प नरहेको बताए ।

यो चुनावपछि ५ वर्षसम्म वामपन्थी सरकार चल्ने र त्यो सरकारले गरेको कामको आधारमा ५० वर्षसम्म हुने सवै चुनावमा वामपन्थीहरुले कब्जा गर्ने दाबी सचिव भट्टराईले गरे । वाम सरकार बने अधिनायकवाद आउने र जनता रुनु पर्ने आरोप लगाइरहेका विपक्षीप्रति कटक्ष गर्दै सचिव भट्टराईले भने, ‘रोइरहेका जनता हाँसेपछि किन रुनु ।’

एमाले सचिव भट्टराईले पहाडी जिल्लाको समृद्धिको लागि मध्यपहाडी लोकमार्ग र तमोर करिडोरको बाटो ५ वर्षभित्र कालोपत्रे गर्ने ठोकुवासमेत गरे ।
कार्यक्रममा वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र राई, प्रदेशसभा उम्मेदवार ईन्द्रमणी पराजुली, कांग्रेस परित्याग गरेका क्षेत्रीय कमिटी सचिव मिलन बराललगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुदूरपश्चिममा एमालेको पहिलो सफलता: बझाङबाट ऐन महर निर्वाचित

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com