
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडलबारे आजै २ बजे बस्ने मन्त्रिपरिषद् बैठकले मोडल परिर्वतन गर्नसक्ने बताउनु भएको छ । उहाले प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेको अवस्थामा कसरी परिर्वतन ल्याउन सकिन्छ सरकारले सहज बनाउनेतर्फ काम गर्ने गृहकार्य भइरहेको बताउनुभयो । प्रधानमन्त्री शर्माले केही समयपछि बस्ने मन्त्रिपरिषद्ले यस बारेमा ठोस निर्णय गर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्