ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध सम्बन्ध खुलेपछि औषधि व्यवसायीको हत्या


एबीसी न्यूज
जेष्ठ ५, २०७७ सोमबार  १ : ११ बजे


विराटनगर, ५ जेठ ।  विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको खुलासा भएको छ ।

३३ वर्षीय दुलालको आइतबार राति आफ्नै घरमा सुतिरहेका बेला हत्या भएको थियो । प्रहरीले हत्यामा मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल र उनका प्रेमी ब्रह्मदेव साहलाई पक्राउ गरेको छ । सुनसरी खनारका स्थायी बासिन्दा दुलालले विराटनगर महानगरपालिका– १० मधुमारामा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

प्रहरीका अनुसार श्रीमती र उनी छुट्टै कोठामा सुतेका बेला शनिबार राति सुतिरहेकै ठाउँमा डोरीले घाँटी बेरेर हत्या गरिएको हो । मिनासँगै पक्राउ परेका साह दुलालकै मेडिकलमा काम गर्ने पूर्वकर्मचारी हुन् । श्रीमती र साहबीचको अवैध सम्बन्ध थाहा पाएपछि दुलाल दम्पत्तिबीच झगडा भएको थियो ।

अर्का युवकसँगको अवैध सम्बन्ध थाहा पाएपछि श्रमतीकै योजनामा हत्या भएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । मिनाले भने राति उठेर हेर्दा अचेत अवस्थामा भेटिएपछि एम्बुलेन्स बोलाएर अस्पताल लगेको जिकिर गरेकी छन्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकार आफनै ढंगले ढल्दैछ ः एमाले सांसद, साजिदा

कांग्रेस विवाद टुंगियो ः कांग्रेस नेता, धनराज भिडियो

सम्बन्धित

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिबीच एकता आवश्यकः प्रचण्ड

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com