ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबै छोडिसक्यो : केपी ओली


sharan sharan
मंसिर १२, २०७४ मंगलबार  ६ : ५३ बजे

काठमाडौ,१२ मंसिर । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजित वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबै छोडिसकेको बताए ।

कांग्रेस आफ्नो नीतिबाट च्यूत भएको र आफूले सरकारको नेतृत्व गर्दा एक वर्षमा लोडसेडिङ हटाउनेगरी काम गरेको गठबन्धको चुनावी घोषणपत्रमा उल्लेख गरिएजस्तै मुलुकलाई दिगो शान्ति, समृद्धितर्फ अघि लगिने बताए । काँग्रेसहरुले जनतालाई भ्रम छर्दै हिडेको बताउदै वाम गठबन्ध चुवानी गठबन्धन नभएर पाटी एकताको लागी र देशमा स्थिर सरकार  दिन बनेको बताए ।

ओलीले अहिले देशले कता जाने भन्ने फैसला जनतासंग खोजिरहेको बताउँदै कांग्रेसको नेतृत्वमा देशले समृद्धि पाउन नसक्ने समेत बताए । उनले कुनै बेला बीपी र गणेशमानले बनाएको ऐतिहासिक पार्टी नेपाली कांग्रेस अब भर पर्न नसकिने र अविश्वसनीय अवस्थामा पुगेको ले अव जनताले विश्वास गर्न छाडेका समेत बताए ।

त्यस्तै एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेसले पटक पटक बहुमत पाएर पनि देशलाई गरिवी र पछौटेपनमा पु¥याएको देशलाई अस्थिरता तर्फ धकेलेको बताउदै अव वाम गठबन्धनबाट अत्तालिएर कांग्रेसले अधिनायकवाद आउने हल्ला चलाएको बताए । कार्यक्रममा बामगठबन्धनबाट काठमाडौका बिभिन्न क्षेत्रबाट उम्मेद्वारी दिएका उम्मेद्वारहरुले अब मुलुकको समृद्धि र विकास गर्न कसैले रोक्न नसक्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com