ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थामी समुदायका उम्मेद्वारहरु कसले कहाँबाट मतदान गरे?


admin
मंसिर १०, २०७४ आईतबार  १ : १२ बजे

काठमाडौं  १०, मंसिर । प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान भैरहेको छ । अहिले १ बजेसम्म ४० प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ । । देशको ईतिहासमै पहिलो पटक यस प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुन गईरहेको छ ।

आदिवासी जनजाती अतिसिमान्तकृत थामी समुदायबाट केही राजनितिक दलका समानुपातिक उम्मेद्वारहरुले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नुभएको छ ।

नेकपा एमालेका प्रदेश नम्बर ३ दोलखा क्षेत्र नम्बर २ का प्रदेश सभाका समानुपातिक उम्मेदवार ठूला थामीले पनि आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नुभएको छ । उहाँले विगु गाउँपालिका वडा नम्बर ६ आलाम्पुबाट मतदान गर्नुभएको हो ।

त्यसै गरी संघिय समाजवादी फोरम बाट दोलखा क्षेत्र नं २ का प्रतिनिधिसभा समानुपतिक उम्मेद्वार नानु थामीले पनि आफ्नो निर्वाचन क्षेत्रमा गएर मतदान गर्नुभएको छ । उहाँले कालिन्चोक गाउँपालिका कटुवा चौर वडा नम्बर ९ बाट मतदान गर्नुभएको हो । कालिन्चोक गाउँपालिका कटुवा चौरमा क, ख र ग गरि ३ समूहमा मतदान जारी रहेको छ ।

नयाँ शक्ति बाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रदेशसभाका समानुपातिक उम्मेदवार शरण थामीले पनि  मतदान गर्नुभएको छ । उहाँले त्रिपुरासुन्दरी गाउँपालिका चोकटी वडा नम्बर २ मा मतदान गर्नुभएको हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

विद्यार्थी संगठन खारेजीबारे प्रदीप ज्ञवालीको टिप्पणी–चाया पर्यो भनेर गर्धन नै छिनाउने ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्चद्वारा अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com