ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति डोनाल्ड ट्रम्पले सावरमतिमा रहेको गान्धीको आश्रममा पुगेर चंर्खा चलाए (दुईदिने भ्रमणको यस्तो छ कार्यक्रम )


एबीसी न्यूज
फाल्गुन १२, २०७६ सोमबार  १ : ४१ बजे

काठमाडौं १२  फागुन ।  संयुक्त राज्यका राष्ट्रपति डोनाल्ड ट्रम्प आज औपचारिक दुई दिवसीय राज्य भ्रमणमा आइपुगेका छन् । भारत भ्रमण गर्ने सातौं अमेरिकी राष्ट्रपति ट्रम्प सोमबार दिउसो अहमदाबाद आईपुगेका हुन ।

अहम्वदावादको सावरमति मा रहेको गान्धिको आश्रममा पुगेर चंर्खा चलाएका छन् । उक्त चर्खा भारतिय पूर्व प्रधानमन्त्री तथा महात्मा गान्धिले भारतलाई विट्रिसको उपनिवेशबाट मुत्त गराउन चालेको आन्दोलन संग सम्वन्धीत रहेको छ ।

अहमदाबादमा राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी मोटेरा स्टेडियममा ’नमस्ते ट्रम्प’ शीर्षकको एक कार्यक्रममा १,००,००० भन्दा बढी व्यक्तिको विशाल सभालई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । “नमस्ते, ट्रम्प“ “हाउडी, मोदी“ को कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा “भारतको समृद्ध र विविध संस्कृतिको प्रदर्शन गरिने विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न एयरपोर्टमा उपस्थित पुगेका थिए । डोनाल्ड ट्रम्पसग पहिलो महिला( फस्ट लेडी) मेलानिया ट्रम्प र १२ राष्ट्रिय प्रतिनिधिमण्डल भारत आएको छ ।

जसमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायन, वाणिज्य सचिव विल्बर रोस र ऊर्जा सचिव डान ब्रउलेट सहभागि रहेका छन् । अमेरिकी राष्ट्रपति र पहिलो महिलाले आग्रामा केहि वेरका लागि अवलोकन गर्ने भारतिय संचार माध्यमले जनाएका छन् । उहिहरुले ताजमहलको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।

भोेलि बिहान अमेरिकी राष्ट्रपतिले प्रोटोकल अनुसार राष्ट्रपति भवनमा पहिलो पटक औपचारिक स्वागत गर्नेछन् । त्यहाबाट उनी महात्मा गान्धीको समाधिमा श्रद्धाञ्जलि दिन राजघाट जानेछन् । यसपछि दुवै राष्ट्रिय राजधानीको हैदराबाद हाउसमा ट्रम्प र मोदी बीच प्रतिनिधिमण्डल –स्तर वार्ता हुन कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

सम्बन्धित

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com