ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आउँदो आमनिर्वाचनमा घोषणापत्रमा उल्लेख कुरा पुरा गरेर जनतामा जाने –प्रधानमन्त्री


एबीसी न्यूज
फाल्गुन ३, २०७६ शनिबार  १२ : २९ बजे

काठमाडौं, ३ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकालपछिको आमनिर्वाचनमा घोषणापत्रमा उल्लेख कुरा पुरा गर्ने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभालाई सरकारका दुई वर्षे कामका विषयमा जानकारी गराउदै उहाले घोषणापत्रमा व्यक्त गरिएका कुरा पुरा गरेर जनतामा जाने बताउनु भएको हो ।

उहाले पाँच वर्षपछि नेपालीले देख्ने सपना बेग्लै हुने समेत बताउनु भयो । ‘पाँचवर्षको कार्यकाल पुरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणापत्रमार्फत हामीले व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्यो भनेर भन्ने छौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस बेला तपाई हामीले देख्ने सपना अर्कै हुनेछ ।’ उहाले अल्प अवधिको सरकार र पुरा अवधिको सरकारले काम गर्ने तरिका फरक हुने भएकाले केही अनौठो जस्तो लागेको हुनसक्ने पनि बताउनु भयो ।

‘आफ्नै आयु र भविष्यको टुंगो नभएको तथा कमजोर धरातलिय अवस्थामा उभिएको सरकारको कामकाज र बलियो जगमा पुरा अवधिको जनादेश भएको सरकारको काम गर्ने तौर तरिका फरक हुन्छन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाले अल्प सरकारले कार्यक्रमको रुपमा केही लोक रिज्याई र केही आफुले इच्छाएका कार्यक्रम गर्ने गरेपनि दिर्घकालिन काम गर्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

गृहमन्त्री गुरुङको कार्यशैली सच्याउन माग गर्दै रास्वपा सांसदले नै गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

मन्त्रीहरूको सम्पत्तिको वैधानिक आयस्रोत खुलाउन माग राखेर प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com