ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछापुच्छ्रे गाउपालिका धम्पुसमा बेलायती नागरिकको भब्य स्वागत


admin

काठमाडौं, १५  पुस । माछापुच्छ्रे गाउँ पालिकाले बेलायतको वोयल्स राज्यको ब्रेकनटाउनबाट आउनु भएका ब्रेकन र धम्पुस टुईनिङ एसोसिएसनका अध्यक्ष डेबिड मारडिथलाई भब्य स्वागत गरेको छ । आज एक कार्यक्रमका विच उहाँको स्वागत गरिएको हो । १ बर्ष अगाडि फेब्रुअरी १० मा ब्रेकन र धम्पुस बीच भगिनी सम्बन्ध गाँसिएको थियो । स्वागत कार्यक्रम माछापुच्छ्रे गाउँ पालिका अध्यक्ष अध्यक्ष कर्ण गुरुङको प्रमुख आतिथ्यतामा तथा वडा अध्यक्ष सम बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
स्वागत कार्यक्रममा मुटुरोगी राजकुमार बिकलाई उपचारका लागि सहयोग स्वरुप १ लाख ४६ हजार धम्पुस टुईनिङ कमिटी कोषाध्यक्ष यदु अधिकारीलाई हस्तान्तरण गरिएको थियो । उक्त रकम परिवारलाई हस्तान्तरण गरिने कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । सो रकम धम्पुस घर भै बेलायत ब्रेकन बस्दै आउनु भएका खुसिमान गुरुङको विशेष पहलमा व्रेकन धम्पुस एसोसिएसनको सहयोगमा प्राप्त भएको थियो । साथै धम्पुस व्रेकन एसोसिएसनले टुइनिङ दिवस फेब्रुअरी १० लाई बृहत् हेल्थ क्याम्पका साथ भव्य रूपमा मनाउने निर्णय गरेको समाजसेवी सरस्वती दाहाल अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी दल बहादुर गुरूङ बैकुण्ठ भण्डारी सरस्वती अधिकारी बिष्नु बाहादुर क्षेत्री अधिकारी डिल्लीराम भण्डारी राम क्षेत्री पदम गुरुङ लगाएतको उपस्थिति रहेको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com