ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारले गरेको नियुक्ति र बढुवा एकमुष्ट बदर गरिदिने ओलीको चेतावनी


एबीसी न्यूज
कार्तिक २९, २०७४ बुधबार   ८ : २९   बजे

काठमाडौं २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले निर्वाचन आचारसंहिता विपरित नियुक्ति बढुवा र सुरुवा गरिरहेको भन्दै त्यस्ता नियुक्ति एकमुष्ट बदर गरिदिने चेतावनी दिएका छन् । बुधबार सांझ ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पत्रकार सम्मेलन मार्फत सरकारले निर्वाचन विरोधी क्रियाकलाप गरिरेहको आरोप लगाएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारका पालामा कांग्रेस समेत सहमत भएर गरेको बुढी गण्डकी जलविद्युत परियोजनाको अनुमति पत्र खारेज गर्ने निर्णय कसको इशारामा कसका लागि गरेको भन्दै ओलीले यो घटनाले नेपाली कांग्रेस जनविरोधी र राष्टविरोधी भएको थप पुष्टि गरेको बताए ।
रोल्पा, रुकुम, भोजपुर र संखुवासभामा भएका सांघातिक हमलामा सरकारको समेत संलग्नता रहेको हुनसक्ने प्रचण्डले गम्भीर आशंका गरे । उनले भने देउवाजी तपाईं गलत बाटो नहिंड्नुस ।
पत्रकार सम्मेलनमा निकै आक्रमक रुपमा प्रस्तुत भएका ओलीले देश विकास गर्ने कुनै एजेण्डा नभएपछि कांग्रेस बुढो रुख मुर्झाएजस्तो भएको बताए ।आजै ओली र प्रचण्ड गोरखाका ४ र लमजुंगको एउटा सभालाई संयुक्त रुपमा सम्वोधन गरेर आएका थिए ।
पत्रकार सम्मेलन प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group