ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमको नाटक गरेर युवतीको लाखौ लुट्ने युवक काठमाण्डौमा पक्राउ


admin
मंसिर ३०, २०७६ सोमबार  १ : ४० बजे

काठमाडौं, ३० मंसिर । प्रेमको नाटक गरेर एक युवतीलाई काठमाडौका एक युवकले लाखौ रकम ठगेको कुरो बाहिर आएको केही समय बित्न नपाउदै प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

सविन श्रेष्ठ नाम गरेका युबकले लाखौं रुपैयाँ पटक पटक गरेर ठगेका मात्र नभई मोरङ बेलबारी घर भएकी दिक्ष्या चौधरी नाम गरेकी एक युवतीलाई मायाको नाटक गरेर सुन चादि लगायतका लाखौ धन सम्पत्ति कुम्ल्याएका थिए।गरिब परिवारकि दिक्ष्यालाई पटक पटक माया गर्छु मन पराउछु भनेर बिश्वास दिलाएपछी उनिहरुको बिबाह गर्नेसम्म कुरो पुगिसकेको बताउछिन ती युवती । पटक पटक पैसाको समस्या देखाउदै रुनेसम्मका नाटक गरेपछी रिन काडेर समेत पैसा पठाएको बताएकी छिन । बिवाह बन्धनमा बाधिने भनेर परिवारसम्म नै कुरा पुगेको थियो । बिहे नै गर्नेसम्मको कुरा भएपछि ढुक्क परेकी युवतीलाई कहिले बाइक बिग्रीयो कहिले बिरामी भए भन्दै बारम्बार पैसा मागेपछि युवतीले पैसा पठाउदै गएको कुरा उनले रुदै सुनाएकी थिइन ।

त्यसैक्रममा ती युबतीका भाइ र भिनाजुलाई पनि बिदेश पठाइदिन्छु भन्दै करिब सात लाख रुपैयाँ लगेको रहेछ । अहिले सम्पर्क बिहिन भएको बताउछिन । बेलबारीका एकजना समाजसेवी डि बि लिम्बूका अनुसार ती युवतीका घरमा कोहि नभएका आमा बाबू वृद्ध अवस्थामा रहेका छन । छोरिको रुदारुदै यो हालत भएको देख्दा आमाबाबुको पनि रुदारुदै दिन रात बित्छ । हरेक पटक युबतीले पठाएको भौचर रसिद समेत देखाउदै उनले आँसु थाम्न सकिनन ।

प्रहरीले काठमाडौमा ती युबकलाइ पक्राउ गरिसकेपछी चौबीस घन्टाभित्र नै काठमाडौ जानुपर्ने भएपछी तिनै समाजसेवी कुमार राईले नै गाडीभाडा समेत दिएर काठमाडौसम्म ती पीडित दिक्ष्या र समाजसेवी डि बि लिम्बू र उनकी श्रीमतीलाई पठाएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउँछः अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com