ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाडो महिनाहरुमा भुलेर पनि नगर्नु यस्तो मेकअप, यस्तो छ ध्यान दिनैपर्ने ब्युटी टिप्सहरु….


admin

काठमाडौं, २६ मंसिर । जाडो भन्ने बित्तीकै सबको मुखबाट आछु भन्ने शब्द आइ हाल्छ । झन यो सालको जाडो धेरैनै बडीराखेको छ । त्यसैले यस्तो जाडोमा खानाको साथ हाम्रो शरीर पनी राम्ररी सियार सुशार गर्नु पर्छ । जाडो महिनामा चिसोका कारण छालामा विभिन्न समस्याहरु देखा पर्दछन् । छाला फुट्ने, अनुहार सुख्खा हुने, चाउरीने, हात–गोडा फुट्ने, कपाल झर्ने जस्ता समस्याले सबैलाई पीडित पारिराखेकै हुन्छ ।

यी सम्पूर्ण समस्याहरुको हल गरेर जाडो समयमा आफ्नो शरीरमा सुन्दरता चमकपन ल्याउन सकिन्छ तर त्यस्कोलागी आफुले अली समय नीकालेरशरीरमा चमकपन ल्याउने छाला फुट्ने, चाउरीपन देखिने, सुख्खा हुनबाट बचाउन शरीरमा मोस्चर गर्नुपर्छ । मोस्चरको कमीले अनुहारमा चमकपन हुँदैन । त्यसैले गर्दा यस्ता समस्याहरु देखा पर्छन । यद्यपि, अनुहारमा चमकपन ल्याउनका लागि मोस्चर गर्नुपर्छ । भिटामीन ए क्रिम प्रयोग गरेर मोस्चर गर्न सकिन्छ ।छाला एकदम सुख्खा छ भने राति सुत्दा गिल्सिंग,मस्टूराजार ,कोल्डक्रिम लगायर सुत्ने गर्नु पर्छ । जस्ले छाला नरम र मुलायम बनाउइ राख्छ । तर कुर्कुच्चा फुट्ने समस्या सर्वप्रथम त सफाइको कमिले नै हुन जान्छ । पैताला भनेको मोस्चर एकदमै कम हुने ठाउँ हो र शरीरको सबैभन्दा सुख्खा ठाउँ कुर्कुचा हो । त्यसैले राती सुत्नु अगाडी मन तातो पानीले खुट्टा धुने बानी गर्नुपर्दछ । त्यसपछि सुत्नु अगाडीसम्म मोजा लगाउने र सुत्दा खेरी मोजा खोलेर सुत्नु बानी गरियो भने बिहान खुट्टा नरम र कलिलो देखिन्छ ।मानिसको दैनिक जिवनयापनमा सबैभन्दा बढी प्रयोग हुने अङ्ग हात हो । पुरुषको तुलनामा महिलाले घरयासी काम गर्दा बढी हातकै जरुरत पर्दछ । भाडा माझ्नेदेखि कोठा सफा गर्नेसम्मको अझ जाडो वा चिसोको समयमा त महिलाहरु यो समस्याबाट गुज्रिनु परेको पनि देखिन्छ अझैँ । तर, यसको घरायसी उपचार सजिलो छ ।

राती सुत्दा मनतातो पानीले हात धुने अनि हातमा ग्लिसरिन रोज वाटर राखेर सुत्दा हात नरम र गोरो पनि देखिन्छ ।जाडो समयमा कपालसम्बन्धि विशेष गरेर दुईवटा समस्या देखा पर्छन । चायाँ पर्ने र कपाल झर्ने । कपाल जाडोमा धेरै गुम्स्याएर राख्नु, महिनौँ नधुनु प्रमुख समस्याहरु हुन् । त्यसो त गर्मीमा भन्दा जाडोमा कपालको हेरचाह कम हुन्छ । त्यस्तै, कपाल धुदा तातोपानीको प्रयोगले पन कपालको जरा कमजोर भइदिन्छ । त्यसैले पानीको सवालमा मनतातो पानीका प्रयोग गर्नु उपयुक्त हुन्छ । यसकारण कपाललाई चाहिने प्रोटिन तेलमा पाइन्छ । यद्यपि, दिउसोको समयमा कपालमा मन तातो तेल लगाएर मसाज गर्ने र एक डेर घण्टा पछि ननुहाउने गर्दा कपाललाई चाहिने प्रोटिन पनि मिल्छ र यस्का साथै हामीले जाडोको समय शरीरको अंगलाई चिसोले नछोवोस भनेर बाक्लो तातो न्यानो कपडा लगाउने गर्दा हामीले आफ्नो शरीरलाई चिसोबाट जोगाउन सक्छौ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com