ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिभिल बैङ्कको एटीएमबाट रकम लुट्ने प्रयास असफल भएपछि….


admin
मंसिर २३, २०७६ सोमबार  १ : ५१ बजे

सिरहा २३ मंसिर । लहानस्थित सिभिल बैङ्कको एटीएमको रकम लुट्ने प्रयास भएको छ ।लहान नगरपालिका वडा नम्बर–४ स्थितमा रहेको कृष्ण गुप्ताको घरमा भुइँतलामा भाडामा सञ्चालित बैङ्कको एटिएमको सटर फोरेर मान्छे पस्न सक्ने प्वाल बनाएर लुट्ने प्रयास भएको हो ।

आइतबार राति करिब १२ बजेतिर पहिलो तलामा सुरक्षा गार्ड रहेको समयमा एटिएम लुट्ने प्रयास गरेको भएपनि एटिएमभित्र राखिएको रकम भने सुरक्षित रहेको बैङ्कका शाखा प्रबन्धक सरोज घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार एटिएमको सटरमा मान्छे पस्न सक्ने गरी काटिएको छ । एटिएममा राखिएको करिब १५ लाख रुपैयाँ झिक्ने प्रयास गरेको भएपनि लक भएकाले तोडफोड गरेको अवस्थामा भेटिएको छ । रकम सुरक्षित रहेको भएपनि करिब १५ लाख रुपैयाँ पर्ने एटिएम भने क्षतिग्रस्त भएको बैङ्कका शाखा प्रबन्धक घिमिरेले जानकारी दिनुभयो । करिब अढाइ महिनाअघि सिरहाको लहानस्थित कृषि विकास बैङ्कको युजर र पासवर्ड ह्याकिङ् गरी कर्मचारीको मिलेमतोमा करिब पाँच करोड रुपैयाँ रकमान्तर भएको थियो ।

प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी तथा प्रबक्ताले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुमपूर्वमा प्रचण्डको ८४ घण्टे भावनात्मक यात्रा: जनयुद्धको पुरानो पदचापदेखि समाजवादको नयाँ सपनासम्म

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

सम्बन्धित

रुपन्देही–३ मा जसपा नेपालका उम्मेदवार एमाले प्रवेश

तराईमा दिउँसोसम्म हुस्सु र कुहिरो लाग्ने, पहाडी तथा हिमाली भेगमा आंशिक बदली

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा महाशिवरात्रिमा पशुपतिनाथ दर्शन

पेट्रोल, डिजेल/मट्टीतेलको मूल्य बढाइयो

निर्वाचन प्रचार–प्रसारका लागि १५ दिन समय, फागुन १८ देखि ‘मौन अवधि’

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com