काठमाडौ १३ बैशाख । धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । धनुषाकोऔरही गाउँपालिका १ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाको अनुसार एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर ...