काठमाडौं ८ चैत । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सी ्घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ। उनी आम आदमी पार्टीका योजक हुन्। ईडीको टोली बिहीबार साँझ ७ बजे पक्राउ पुर्जी लिएर केजरीवालको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि अनुसन्धान एजेन्सीले ...