स्याङ्जा, १७ असोज । स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा प्रथम खुल्ला भलिवल र छेलो प्रतियोगिता २०८० आयोजना गरिने भएको छ । समाजका लागी युवा, युवाका लागी खेलकुद भन्ने मुल नाराका साथ माछापुच्छ्रे युवा क्लवले खुल्ला भलिवल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष विजय ...