काठमाडौ १३ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात भ्रमणका क्रममा गरेको टिप्पणीप्रति पाकिस्तानले आपत्ति जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति नै जारी गरेर मोदीको अभिव्यक्तिमा आपत्ति जनाएको हो। पाकिस्तानले मोदीको टिप्पणीले पहिले नै अस्थिरताले ग्रस्त क्षेत्रमा खतरनाक उदाहरण स्थापित गरेकोु बताएको छ। पाकिस्तानको विदेश ...