रत्ननगर, ७ असोज । चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जानुहुन्थ्यो । त्यही दुई बालक र आमाको कमाइले दैनिकी चल्थ्यो । श्रीमान्ले अर्काे बिहे गरेर ...