घोराही, ५ कात्तिक । गत वर्ष जिल्लामा नाम चलेको एउटा संस्थामा आवेदन खुला गरियो । घोराही भरतपुर निवासी विवेक खड्काले आफ्नो अनुभवसँग मिल्दोजुल्दो भएको हुँदा आवेदन दिनुभयो । पहिलो चरणमा नाम निस्कियो । लिखितमा उत्तीर्ण पनि हुनुभयो तर मौखिकमा प्रश्नकर्ताले उहाँलाई “फिल्ड जानुपर्छ तपाईँ सक्नुहुन्न होला” ...