काठमाडौ १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान जाने भएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो भ्रमणबारे जानकारी गराएका हुन्। हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्यौँ विश्वको ध्यान खिच्यौँ। अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, ...