सर्लाही, ४ असोज । सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच कडा प्रतिस्पर्धा देखिएको छ । नगरपालिका को ११ वटा वडा मध्ये अहिले सम्म ४ वटा वाडाको मत गणना सम्पन्न भएको छ । एमालेका मेयर उम्मेदवारले ११ सय ९२ र माओबादी केन्द्रका उम्मेदवारले ...