काठमाडौं,२० पुस । काठमाडौ उपत्यकामा धेरै धुवाँ फाल्ने थोत्रा गाडीकै कारण उपत्यकामा प्रदूषण बढ्दै गएकाले सरकारले त्यसविरुद्ध सक्रियता बढाएको छ । आगामी बैसाखदेखि प्रदूषण मापदण्ड पालना नगर्ने सवारीसाधनलाई उपत्यका प्रवेशमै रोक लगाइने भएको छ। सबै नाकामा प्रदूषण जाँच गरी मापदण्डमा फेल हुने गाडीलाई उपत्यकामा प्रवेश ...