काठमाडौं , २० फागुन। सोमबार नेपाल आउन लागेका पाकिस्तानी प्रधानमन्त्री शाहीद अब्बासीलाई सरकारले सैनिक मञ्च टुँडीखेलमा ‘गार्ड अफ अनर’ दिने भएको छ । यसअघि विदेशी उच्चस्तरीय पाहुनालाई विमानस्थलमै गार्ड अफ अनर दिने प्रचलन थियो । दुई दिने भ्रमणमा नेपाल आउन लागेका अब्बासीले भ्रमणको पहिलो दिन ...