पोखरा, १ चैत। प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारले सबै किसिमका सामाजिक उत्तरदायित्व बहन गर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित सितापाइलामा सञ्चालित पोखरा बृद्धाश्रमको २१ औं वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले अधिकारका लागि अब सिंहदरबार जाने दिन समाप्त ...