रौतहट, २८ चैत। तस्करीमा संलग्न एक भारतीय नागरिक पक्राउ परेका छन् । गएराति सशस्त्र वेसक्याम्प सरमुजुवाका प्रहरी निरीक्षक सुन्दर श्रेष्ठको नेत्त्वमा गएको सशस्त्र प्रहरी टोलीले बारा र रौतहट सीमाबाट भारतीय नागरिक १६ वर्षीय विकास कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका कुमारबाट प्रहरीले रु ६ लाख ...
