दाङ, १० असार । घोराही उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिँदै चक्रपथ निर्माण, प्रमुख नदीको दायाँबायाँ करिडोरसँगै सबै टोल बस्तीमा यातायातको सञ्जालले जोड्ने प्रस्ताव अघि बढाएको छ । शनिवार सम्पन्न तेस्रो नगरसभा अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो जानकारी दिंदै नगरको ...