३० असार, जोहानेसबर्ग — दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकब जुमा जेल परेपछि भड्किएको हिंसामा कम्तीमा ७२ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा १ हजार २ सयभन्दा बढीलाई पक्राउ गरिएको छ । हिंसात्मक प्रदर्शनका साथै बजार क्षेत्रमा रहेका पसलमा भएको लुटपाट ...