काठमाडौँ, २२ मंसिर । चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा जानुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ राजधानी रियाद पुग्नुभएको छ । यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताउनुभएको छ । राष्ट्रपति सीको साउदी अरब ...