काठमाडौं २७ भदौ । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको बुधबार राजधानी लिमामा ८६ वर्षको उमेरमा निधन भएको छ । “क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,” फुजिमोरीकी छोराछोरी केइकोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार ...