दाङ,१० वैशाख । दाङमा नुहाउने क्रममा आईतबार एक किशोरीको मृत्यु भएको छ । लमही नगरपालीका वडा नम्बर ६ स्थित अर्जुन खोलामा नुहाउने क्रममा डुबेर घोराही उप माहानगरपालीका १८ कि १७ वर्षीय करुणा पुन मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मृत्क करुणा ...