रौतहट, १३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले अबको हाम्रो एजेन्डा सुशासन, स्थिरता र विकास रहेका बताउनु भयो । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिवेलामा बाटोको शिलान्यास गर्नु हुदै प्रचण्डले हामीसँग स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार रहेको हुनाले आन्दोल, क्रान्ति र ...