काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग (अन्तराष्ट्रिय अदालत) लगे आफू झन संसारमा परिचित हुने बताउनु भएको छ । आज बिहान आफ्नै निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा ...