काठमाडौं, १ बैशाख । विश्वभर महामारीकोरुप लिएको नोवेल कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर १८ लाख ५३ हजार १ सय ५५ जना संक्रमित भएका छन् । संक्रमित मध्ये विश्वभर १ लाख १४ हजार २४८ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि ...