काठमाडौं, २५ पुस । शहीद स्मारक ए डिभिजन लिगमा पाँचौँ चरणको खेलहरु सकिएका छन् । पाँचौँ चरणमा आइपुग्दा विभागीय क्लब त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा पुगेको छ ।जारी लिगमा अहिलेसम्म अपराजित रहेको आर्मीले बिहीबार फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानामा उक्लिएको हो ...