काठमाडौं ११ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या करिब ९३ लाख पुगेको छ। वल्र्डमिटरको पछिल्लो तथ्यांकअनुसार बिहीबार बिहानसम्म ९३ लाख ९४ हजार ५ सय ५८ संक्रमित पुगेका हुन्। हालसम्म विश्वभर ४ लाख ८१ हजार ७८ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्य ५१ लाख ...