काठमाडौं, ३२ साउन । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७२ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ५४६ पुगेको छ । यस्तै एकैदिन थप ५० ...