काठमाडौँ, ६ मंसिर । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै २ लाख १ हजार ...