काठमाडौं,२७ जेठ। पाकिस्तानका विदेशमन्त्री महोमद क्युरेशीले नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेशमन्त्रीले पारस्परिक हितका सबै क्षेत्रहरुमा सहकार्य हुनुपर्नेमा जोड दिनु भएको हो । भेटमा उनले दुई देशको सम्बन्धको महत्वको बारेमा समेत प्रकाश ...