काठमाडौं, २७ असार। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आज नमिले पनि सर्वोच्चको फैसलापछि पार्टी एक हुने दाबी गर्नुभएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधन गर्दै उपाध्यक्ष गौतमले आफूले फैसलापछि एमाले एक हुने पूर्वघोषणा गरेको स्मरण गर्नुभयो । ‘म मेरो घोषणाजस्तै होस् भन्ने त चाहन्न, तर ...