काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि कारणबाट तत्कालै सत्ता समीकरण फेरबदलको सम्भावना नरहेको बताएका छन्।बिहीबार पेरिस डाँडामा बसेको स्थायी समिति बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिँदैन। उहाँहरु पछि हट्नु हुन्न ...