काठमाडौ असार १० । भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट, क्रिकेट रंगशालालाई ३ करोड चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०र८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश ...