काठमाडौं, १७ वैशाख । नेपाल मुस्लिम संघले मुस्लिम समुदायले पाउँदै आउको विदा कटौती तत्काल सच्याउन माग गरेको छ । संघको पुनः निर्वाचित अध्यक्ष अब्दुल सतारले बिदा कटौती गरेर मुस्लिम समुदायको भावनामा ठेस पुगेको बताउनुभयो । मुस्लिम संघको वैशाख १५ र १६ गते काठमाडौंमा भएको महाधिवेसनको ...