ललितपुर, १६ मङ्सिर । पाटनका भित्री भागमा वर्षाका समयमा पानीको निकास नहुने समस्याको समाधान हुने भएको छ । लगनखेलबाट मङ्गलबजार हुँदै शङ्खमूलसम्म ढल निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँगको सहकार्यमा ढल निर्माणको योजना बनाइएको हो । यसले ...