काठमाडौं,१८ पुस । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले त्रैमासिक कार्ययोजना पारित गरेको छ । समितिको आजको बैठकले कार्यक्षेत्रअन्तर्गतका विषयको कार्ययोजना बनाएको हो । सभापति दिलकुमारी रावल थापाको सभापतित्वमा बसेको बैठकले समितिको कार्यक्षेत्रबारेमा सातवटै प्रदेशमा अन्तक्र्रिया गर्ने निर्णय गरेको छ । समितिले पुस २३ गते कर्मचारी ...