ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैले सरकार छाड्दा बेरोजगार बाँकी रहँदैन : प्रम ओली


ABC NEWS
असार १५, २०७६ आईतबार  ११ : ५४ बजे

काठमाडौं १५ असार । आफूले सरकार छोड्दा वेरोजगारमुक्त देश बनाउने चाहना रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट गर्नु भयो ।
देशको विकास निर्माण र रोजगारी सिर्जना गर्नका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका बेला सत्तापक्ष र प्रतिपक्षका बीचमा प्रतिस्पर्धा हुन्छ तर चुनावपछि देशको समृद्धिमा सबै लाग्नु पर्ने बताउनु भयो ।
नेपाल प्रशस्त्र प्राकृतिक स्रोत र साधन भएर पनि रोजगारी सिर्जना गर्न नसक्नु विडम्वना भएको उहाँले बताउनु भयो ।
सम्मेलनमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले आगामी एक बर्षभित्र कम्तीमा एक लाख भन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताउनु भयो ।
श्रम सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने मन्त्री विष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com