ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नचिनेको व्यक्तिसँग कुरा गरेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या


एबीसी न्यूज
जेष्ठ २०, २०७६ सोमबार  ८ : २५ बजे

काठमाडौं, २० जेठ । नचिनेको व्यक्तिसँग कुरा गरेको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । अपरिचित नम्बरमा फोन गरेको भन्दै धनुषाका एक व्यक्तिले श्रीमतीको हत्या गरेका हुन् ।

सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईनले श्रीमती नुर जहाँ खातुनको हत्या गरेका हुन् । घटना जेठ १७ गतेको हो । घटनापछि फरार भएका राइनलाई आइतबार पक्राउ गरिएको छ ।

पक्राउ परेका उनले अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । राइनले यो बिषयमा धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको बयान दिएको धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
पक्राउ परेका राइनलाई धनुषा जिल्ला अदालत जनकपुरधामबाट म्याद थप गराई ज्यान सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता

सम्बन्धित

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com