वीरगन्ज, ५ असोज । आज दिउँसो सामान्य विवादपछि बन्द भएको वीरगन्ज महानगरको मतगणना अझै सुरु हुन सकेको छैन ।
विहान १० बजेसम्म ११ हजार ७ सय २१ मत गणनाको अन्तिम नजित सार्वजनिक गरिएपछि पनि मतगणना जारी थियो । तर, त्यसपछिको मतपरिणाम कर्मचारीले सार्वजनिक नगरेपछि उम्मेदवारले विरोध गरेका थिए । उम्मेदवारको विरोधपछि स्थागित भएको मतगणना अझै सुरु हुन सकेको छ ।
प्रतिक्रिया दिनुहोस्