ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी अनियमितामा अहिले नै कसैलाई कार्वाही नगर्ने : मन्त्री बाँस्कोटा


admin
पुस २०, २०७५ शुक्रबार  ११ : १५ बजे

काठमाडौं,२० पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वाइडबडी खरिदमा भ्रष्टाचारको विषयमा थप अनुसन्धान गर्न सरकारले समिति गठन गर्ने बताउनुभएको छ ।

पुस १३ र १६ गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनको आधारमा कसैलाई कार्वाही नगर्ने बताउनु भएको हो ।

मन्त्री बाँस्कोटाले वाइडबडी विमान खरिद सम्बन्धमा सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदन बाहिर सार्वजनिक भएकोमा असन्तुष्टि व्यक्त गर्दै उपसमितिको सो प्रतिवेदन समितिमा पेश भएको र सो समितिको निर्देशन आएपछि सरकारले सो सम्बन्धमा आवश्यक निर्णय लिने मन्त्री बास्कोटाले बताउनु भयो ।

आरोप पुष्टि गर्न सरकार आफैले छानवीन समिति गठन गर्ने बताउनु भयो । मन्त्री बास्कोटाले आरोप पुष्टि भए वार्डडबढि विमान खरिद प्रकरणको दोषी माथि कार्वाही गरिने बताउनु भयो ।

यस्तै, मन्त्री बास्कोटाले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै प्रतिक्रिया दिनुभयो । कानुनी प्रक्रिया अनुसार चुनाव लडेका, जनताले जिताएका सांसद चौंधरीको पद तथा गोपनियताको सपथ स्वभाविकै भएको बताउदै अदालतको फैसला अनुसारको कानुनी कार्वाही सांसद चौधरीले भोग्ने पर्ने बताउनु भयो ।

सरकारले आर्थिक वर्ष २०७५-७६ का लागि उखुको न्युनतम खरिद खरिद मूल्य प्रति क्विान्टल ५ सय २५ तोकिएको छ भने अनुदानको ब्यवस्थ गरिएको मन्त्री बाँस्कोटाले बताउनु भयो ।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसद्म पेश गर्न स्वीकृति दिएको छ भने गोरखापत्र संस्थानका सल्लाहकार सम्पादनमा गोपाल खनाल नियुक्त गरिएको मन्त्री बाँस्कोटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com