ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइडबडी खरिद प्रकरण : लेखा समितिमा आज छलफल हुँदै


admin
पुस २०, २०७५ शुक्रबार  ११ : ०६ बजे

काठमाडौं,२० पुस । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्वन्धी प्रतिवेदनमाथि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा आज छलफल हुँदैछ ।

सिंहदरबारमा केहिबेरमा बस्ने बैठकमा विमान खरिद सम्वन्धमा अध्ययन गर्न गठित उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

अस्ती बुधबारको बैठकमा उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर सहितको प्रतिवेदन सभापति भरतकुमार साहलाई बुझाएको थियो ।

कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिको प्रतिवेदनमा वहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा पूर्व मन्त्री र सचिवलाई पनि कारवाही गर्नुपर्ने उल्लेख छ । लेखा समितिको आज बस्ने पूर्ण बौठकले प्रतिवेदन स्वीकार गर्ने नगर्ने निर्णय समेत गर्नेछ ।

वाइडबडी खरिदबारे अध्ययन गर्न सरकारले हिजो छुट्टै समिति गठन गरेको छ भने संसदकै अर्को अन्तर्राष्ट्रिय समितिले पनि खरिदबारे अध्ययन गरिरहेको छ ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यसअघि गठन भएका कार्यदलको प्रगति विवरण र कृषकलाई मलको सहज उपलब्धताको विषयमा छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com